नियम ३
खर्चको इष्टिमेट गर्ने
(१) भवन निर्माण सम्बन्धमा रेन्जरले रु. ५,०००।– पा“च हजार, डी.एफ.ओ. ले रु. २५,०००।– पच्चीस हजार र कन्जरभेटरले रु. ५०,०००।– पचास हजारसम्मको इष्टिमेट गर्न सक्नेछ ।
(२) अन्य वन विकास सम्बन्धमा रु. २५,०००।– पच्चीस हजारसम्म खर्च हुने रकमको इष्टिमेट रेन्जरले, रु. १,००,०००।– एक लाखसम्म खर्च हुने रकमको इष्टिमेट
डी.एफ.ओ. ले र सो भन्दा बढी खर्च हुने रकमको इष्टिमेट कन्जरभेटरले गर्न सक्नेछ ।